ओली दोस्रो पटक प्रम, दुई सदस्यीय मन्त्रिमण्डल गठन

काठमाडौं । नेपालको संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको पहिलो प्रधानमन्त्रीका रुपमा नियुक्त नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली मुलुकमा दोस्रो पटक प्रधानमन्त्री बन्नुभएको छ । समृद्धि र स्थिरताको नारासहित निर्वाचनमा बहुमत हासिल गरेको वाम गठबन्धनको समर्थनमा नियुक्त प्रधानमन्त्री ओली झापा विद्रोह हुँदै लामो समय जेलनेलसमेत खेप्नुभएका आफ्नो अडानमा दृढ नेता मानिनुहुन्छ । नयाँ संविधान निर्माणमा … Continue reading ओली दोस्रो पटक प्रम, दुई सदस्यीय मन्त्रिमण्डल गठन